एसियाली मेयर छाता संगठनको अध्यक्षमा अशाेक ब्याँजु चयन

२०७७ फाल्गुन १३ गते, बिहीबार

एसियाली मेयरकाे छाता संगठन अर्थात United Cities Local Governments Asia Pacific (UCLG ASPAC), South and Southwest Asia को अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष अशाेक कुमार ब्याँजु चयन हुनु भएको छ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका प्रमुख समेत रहेका ब्याँजु आज बिहिबार भर्चुअल रुपमा भएको UCLG Congress बाट अध्यक्षमा सर्वसम्मत चयन भएको हो।

अन्तराष्ट्रिय मेयरको छाता संगठन UCLG ASPAC मा एशियाली मुलुकका  ७ हजार भन्दा त्रेरै नगरपालिका Local Government तथा संघ आवद्ध छन् ।

57 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal