साँखुको माधवनारायण व्रत: तेश्रो चरणको परदेश यात्रा शुरू

२०७७ फाल्गुन ११ गते, मंगलवार

काठमाण्डौं – काठमाण्डौंको साँखुमा चलिरहेको माधवनारायण स्वस्थानी व्रतको क्रममा तेश्रो तथा अन्तिम चरणको परदेश यात्रा शुरू भएको छ ।

एक महिना लामो ब्रतका क्रममा ब्रतालुहरु तीनचोटी परदेश यात्रामा निस्किएर चारवटा धाममा ब्रत बस्नु पर्ने नियम छ । त्यसै अनुरुप उनीहरु मंगलबार दिउँसाे साँखुबाट चाँगु नारायणको यात्रामा निस्किएका हुन् । भाेली बिहान चाँगुमा व्रत बसेर उनीहरू साँखु फर्किने छ ।

व्रतका क्रममा अन्तिम दिन अश्वमेघ यज्ञ गर्नको लागि एकमुखे रुद्राक्ष, सुनको कमल, अक्षता र १ सय आठ प्रकारका फूल आवश्यक भएकोले ती सामग्रीहरु जुटाउनको लागि पशुपतिनाथ, फपिङ्ग, चागुँनारायण र पनौतिमा ब्रत बस्नु पर्ने धार्मिक किवंदंन्ति छ ।

यसभन्दा अघि दोश्रो चरणको परदेश यात्रा सकाएर उनीहरु फागुन ४ गते राती साँखुमा फर्किएका थिए । यसवर्षको साँखुको स्वस्थानी व्रत गएको माघ १५ गते शुरु भएको हो भने फागुन १५ गते सकिदैछ।

50 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal