स्वरुपराज आचार्य र रचना रिमालको ‘लाली ओठैमा’ सार्वजनिक

२०७७ फाल्गुन ९ गते, आईतवार

गायक स्वरुपराज आचार्य र रचना रिमालको स्वरमा ‘लाली ओठैमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार तारा अधिकारीको शब्द भने राजनराज शिवाकोटीले संगीत भरेका छन्। यसमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्। 

गीतको म्युजिक भिडियोमा पल शाह र गरिमा शर्माको मुख्य प्रस्तुति छ। भिडियोमा पल र गरिमाबाहेक यसमा कुमार न्यौपाने, किशोर, रवि, अक्ष र विपीनको प्रस्तुति देख्न सकिन्छ। राजीव समारको कोरिओग्राफी र रमेश थापाको निर्देशन रहेको भिडियोमा करण चैसिरले सिनेमेटोग्राफी दिएका छन्। भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। 

80 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal