समाचार

सबै

पालिका विशेष

सबै

आर्थिक

सबै

१८औं हस्तकला मेलामा आठ करोडको कारोबार

२०७८ मंसिर ५ गते, आईतवार

 काठमाडौं – १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।समापन कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढिले अवलोकन गरेको बताएका छन्। पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन […]

मनोरञ्जन

सबै

खेलकुद

सबै

साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै,भारतसँग ३–० गोल अन्तरले पराजित

२०७८ आश्विन ३१ गते, आईतवार

काठमाडाैं । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको साफ च्याम्पियनसिपमा सात पटकको विजेता भारतसँग नेपाल ३–० गोलले पराजित भएको छ । पहिलो हाफमा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै नेपालले दुई गोल खान पुग्यो । कप्तान सुनिल सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए । […]

राजनिति

सबै

सुरक्षा

सबै

करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ

२०७८ मंसिर ११ गते, शनिबार

कास्की– पोखरामा विदेशी मुद्रासहित एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पोखरा महानगरपालिका ९ शिवालय चोक बस्ने मुस्ताङका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय […]

समाज

सबै

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

काठमाडौं । केही दिनयता देशका विभिन्न स्थानमा वायु प्रदूूषण बढ्दै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ । शनिबार देशका विभिन्न स्थानको वायुको गुणस्तर निकै बिग्रेको देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सबैभन्दा बढी वायु प्रदूषणको स्तर […]

घरेलु उत्पादन

सबै

साहित्य

सबै

समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण

२०७८ कार्तिक ३० गते, मंगलवार

काठमाडौं – वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा सोमबार काठमाण्डाैंमा भएको कार्यक्रममा लोकार्पण गर्नु भएको हो। ७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, […]

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal